लसएन्जलसबाट मात्रै ३७ विदेशी निकाला, सयौं कागजपत्रबिहिन पक्राउ

पुरुषोत्तम ढकाल । लसएन्जलस । अध्यागमन अधिकारीहरुले मंगलबार देखि शुक्रबारसम्म विभिन्न राज्यमा गरेको धरपकडमा अमेरिकामा गैर कानुनी तवरले बसोबास गर्दै आएका अपराधिक पृष्ठभूमिका सयौंको संख्यामा रहेका कागजपत्र बिहिनहरु पक्राउ पर्नुको साथै ३७ जना देश निकालामा परेका छन् । अमेरिकामा गैरकानुनी रुपमा बसोबास गरिरहेका अपराधिक पृष्टभूमिका कागजपत्र बिहिनहरुलाई देश निकाला गर्ने योजना अनुसार यो साता अमेरिकाका … Continue reading लसएन्जलसबाट मात्रै ३७ विदेशी निकाला, सयौं कागजपत्रबिहिन पक्राउ